बुद्धिसागरको फिरफिरे

(तस्वीर – बुद्धिसागरको ट्विटर पेजबाट)
बुद्धिसागरको बहुचर्चित फिरफिरे पढेपछि केही लेख्नै कर लाग्यो ।

  • John Grisham, Stephen King, Dan Brownहरूसँग तुलना चाहिँ नगरिहालौँ तर यस पुस्तकको स्तरीयता, ढाँचा, विषय, र बजार व्यवस्थापन हेर्दा नेपालमा पनि bestsellerहरूको संस्कार बन्दै गएको चाहिं पक्कै हो कि !
  • प्लट छनौट बुद्धिसागरले ‘बुद्धि’ पुर्याएर गरेछन् र त्यसमा समर्पण गरेछन् हृदय । कर्णाली ब्लुजको झल्को आउने परिवेश र त्यस्तै पात्र चयन गरेकोमा केही आलोचनाहरू यताउता पढिएको थियो । यद्यपि, जस्तो विषय/परिवेशमा लेख्ता सन्तुष्टि आउँछ लेखकले त्यही छान्छ र त्यो अधिकार उनीहरूलाई छोडिदिनुपर्छ । आलोचक/समालोचक/पाठकले मार्गदर्शनमा मात्र लेख्ने लेखक त कालन्तरमा औशतको बन्न जान्छ नि हैन र?
  • अधिकांश मोटा नेपाली किताबहरूमा वाक्क लाग्ने गरी दर्शन छाँटेको पाइन्छ, त्यो पनि क्लिस्ट भाषा र शैलीमा । फिरफिरेमा त्यो भेटिँदैन । बरू पुरै कथासार र त्यसमा भएका पात्रहरूको कथा आफैं दर्शन बोलिरहेको पाइन्छ ।
  • सरल शब्दहरूले मिठा वाक्यहरू । र वाक्य‍-वाक्यबीचको सम्बन्ध मिलाएर बनाइएका अनुच्छेदहरू । अनि अनुच्छेद-अनुच्छेद पनि जोडिएका। बुद्धिसागरको कौशलतालाई मान्नुपर्छ ।
  • कल्पनाशक्ति पनि कम छैन । जुठीआमैका कथाहरूमा ती विशेष गरी झल्केका छन् ।
  • लेख्दै जाँदा भावनात्मक (abstract) प्रसंगहरू पनि आउँदा कसैलाई वाक्क लाग्ला, कसैलाई अचम्म लाग्ला, कसैलाई हाँसो लाग्ला, कसैलाई मिठो लाग्ला ‍- लिने तरिका फरक फरक होलान् । उपन्यासमा किरा फट्याङ्ग्रा, रुख-पात, चराचुरुङ्गीका पनि भावना (feeling) प्रकट गरिएका पाइन्छन् । यसमा मुराकामी (र विशेष गरी ‘उमिबे नो काफुका’: Kafka on the Shore) को प्रभाव हो कि 🙂 नेपाली लेखनमा पनि यस्ता ‘झिना-मसिना’ मिठासहरू देखिँदै/थपिँदै जानु अवश्य पनि सकारात्मक हो ।
  • पात्र छनौट निकै सोचेर, बिचार गरेर मिलाएको देखिन्छ । प्रत्येक पात्र यथार्थपरक र सजीव देखिन्छन् । यद्यपि बन्तेको चाहिं कहीं पनि केही पनि गल्ती देखाइएको छैन । बन्तेलाई धेरै जसो ‘बबुरो’वाला भावमा पाइन्छ । अधिकांश उट्पट्याङ्हरू पवनले नै गरेको छ । यो उपन्यासको ‘कथावाचक’ बन्ते भएकोले ‘आफ्नो’ व्यक्तित्वमा धमिलो नथुपार्न जानी जानी त्यसो गरिएको हो या, यो प्रसंग नै गौण हो, उपन्यासकार आफैँ जानुन् 🙂
  • उपन्यासकार अलि अल्मलिएको पक्ष भनेकै घटनाहरू कसको आँखाबाट देखाउने भन्ने हो । कथा करीब ७० प्रतिशत जति बन्तेको आँखाबाट देखिन्छ (फ्ल्यासब्याकको भागको वर्णन तृतीय पुरुषमा भए पनि) भने बाँकी चाहिं कुनै पात्र विशेष नभई कुनै तटस्थ कोणबाट (सबैतिर देख्ने entity – जो लेखक स्वयं हुन्छ) । भलै अधिकांश पाठकले त्यसलाई ख्याल र मतलब नगर्लान् । अधिकांश भाग बन्तेको आँखाबाट देखिएको हुनाले पनि, माथि भनेझैं बन्तेले गरेका ‘सम्भावित गल्ती’हरू ‘छिपिएका’ होलान् ।

Happy reading!

About Interesting Books

From my Facebook status.

Thanks Basanta Gautam jee for nominating me. Whenever I think over the books that have impressed me most, these are some of the ones that come into my mind. Although I have come across tens of equally interesting reads and am yet to find hundreds of others. I hope this list will be a reference in case you are looking for interesting stuff to read.


  1. The Outsider – Albert Camus
  2. माधवी – मदनमणि दिक्षित
  3. ノルウェイの森-村上春樹(Norwagian Wood- Haruki Murakami)
  4. पागलबस्ती – Sarubhakta Shrestha
  5. भैरव अर्यालका हाँस्यव्यङ्ग्य – भैरव अर्याल
  6. श्वेतभैरवी – विश्वेश्वरप्रसाद कोइराला
  7. The Asian Mind Game – Ching-Ning Chu
  8. To Kill a Mockingbird – Harper Lee
  9. The God Delusion – Richard Dawkins
  10. In Our Time – Ernest Hemingway

On my to-read list are Long Walk to Freedom – Nelson Mandela, प्रयोगशाला – Sudhir Sharma, and The Plague – Albert Camus.

Next, I would like to nominate Alok Chalise, Binod Gurung,प्रदीप बराल, and Sushil Tamrakar. Happy reading!

अविरल बगिरह्यो इन्द्रावती

गत एक हप्ताभरि इन्द्रावती अविरल बगिरह्यो ।

जागीर जाँदा-फर्किंदा खगेन्द्र नेपालीको आवाजमा सोभिते, भीमे, बुढो भुमा, लालगेडी, बुढा काजी, साना काजीमा केन्द्रित माझी गाउँको कहानी सुनियो ।

रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’ छुटाउनै नहुने उपन्यास रहेछ ।

पञ्चायत कालको परिवेशमा लेखिएको यो उपन्यासमा कहानी जीवन्त छ, र जीवन्त छन् यसका सबै पात्रहरू । कथा पढ्दै/सुन्दै जाँदा लाग्छ यो नेपालका चार हजार गाउँका प्रतिनिधि कहानी हो । जसमा कल्पना र नाटकीय दृश्य साह्रै न्यून छन् ।

गाउँमा निमुखा माझी-मझिनीहरू छन् । ती रोग, भोक, र अशिक्षामा पिल्सिएर गरीबीको पराकाष्टामा जीवन बिताइरहेछन् । त्यसको बिपरित बिलासी र निरंकुस गाउँका टाउकेहरू छन् जसको पहुँच केन्द्रसम्म छ । बिचमा अल्झिएका विवश मास्टर छन् जो माझीहरूलाई शिक्षाको ज्योति दिएर केही परिवर्तन गराउन चाहन्छन् । र यस्तै बिचमा छन् विपक्षी-टाउकेहरू जो गाउँको ‘सत्ता’ खोस्न चाहन्छन् ।

कथामा अविरल देखापर्छ इन्द्रावती नदी जो माझीहरूको लागि कुनै बेला जीवन दिने जननीको रुपमा देखा पर्छ भने कुनै बेला जीवीकोपार्जन गर्ने उपाय खोस्ने कठोर राक्षसको रुप लिन्छ । र प्रकृतिले पनि खडेरी र बर्षाको रुपमा घरीघरी निमुखाहरूको परिक्षा लिइरहन्छ ।

यिनै टाउके, चम्चा-टाउके, विपक्षी-टाउके, शोषित निमुखा, र इन्द्रावती नदीको बिचको सम्बन्ध सहजसँग सचित्रण भएको छ उपन्यासभरि । लाग्दछ, यो उपन्यास काठमाण्डौंको आरुबारीको घरभित्र नभई इन्द्रावती अगाडिको त्यही बस्तीमा बसेर लेखिएको हो ।

खगेन्द्र नेपालीको स्वरले यस उपन्यासलाई निकै न्याय दिएका छन्, अँझ भनुँ यसलाई साह्रै जीवन्त पारेका छन् । उनको स्वर त बीबीसीमा पनि सुनेकै हो । तर उपन्यासमा भने पत्रकारितामा नभेटिने एकतमासको न्यारेसन् भेटिन्छ ।

यो उपन्यासबाट एउटा सशक्त टेलिफिल्म बन्न सक्छ । र, उपन्यासकै दोश्रो भाग पनि लेख्न सकिन्छ जस्तो लाग्छ, किनकि कहानीको कुनै अन्त्य नभएर ‘अविरल’ बढ्ने किसिमको छ ।

पुस्तक लेखिएको तीस बर्षपछिको अहिलेको परिवेशमा पनि यसको कथा असान्दर्भिक लाग्दैन । फरक यति छ कि, तत्कालीन चम्चा-टाउकेहरू र विपक्षी-टाउकेहरू अहिले टाउके भएर निस्केका छन् । युग अनुसार जो चलेका छन् तिनले पञ्चबाट काँग्रेस, राप्रपा, कम्युनिस्ट, माओवादी आदिका रुपमा काँचुली फेर्दै टाउकेको ठाउँ लिएका छन् । तर जो पिल्सिएका थिए, ती त अँझै त्यहीं देखिन्छन् ।

अन्त्यमा, यस उपन्यासलाई Five Star दिंदै पढ्ने सुझाब दिन्छु । सामग्रीको लागि आलोकजीलाई धेरै धन्यवाद !\

WAVES etc र रमेश विकल साहित्य प्रतिष्ठानद्वारा निकालिएको 'अविरल बग्दछ इन्द्रावती'को अडियो पुस्तक
WAVES etc र रमेश विकल साहित्य प्रतिष्ठानद्वारा निकालिएको ‘अविरल बग्दछ इन्द्रावती’को अडियो पुस्तक

इति सम्वत २०७० साल मंसीर ३० गते रोज १ शुभम् ।


Nepali Novel “Radha” (राधा)

Some five years back, I had written a brief criticism about Radha (राधा), a popular Nepali novel written by Krishna Dharabasi. Here is an excerpt. In case you are planning to read the book, you might want to go through it.

The author rose to fame after this book received the prestigious Madan Prize for 2062 BS (2005 AD).

The novel is about Radha, the famous lady character from Mahabharat. All we know about her is that she was the childhood sweetheart of Krishna (not to be confused with the the author’s name). Although she is mentioned alongside Krishna in many religious texts, very few (none, in fact) is written about her adulthood. Dharabasi presents an imaginary story of her life during her romance with Krishna during younger days and after their (probable) separation.

Throughout the novel, Radha is presented as a heroine full of colorful characters.

The writer describes the events of Mahabharat in a realistic approach, which otherwise are narrated in fantasy-filled, omnipotent, and preternatural ways in other books and movies.

I found this book on the whole feminist. It has all the support for Radha and other girls Krishna has seduced. Krishna is criticized and booed many times for his stubbornness and for the Casanova that he is. The book, on the whole, sends a positive message to the modern society and is sympathetic women.

Dharabasi’s writing approach in writing is worth praising. He has dared to humanize the characters of Mahabharat, be it Krishna or Radha or Balaram or even Kansha. Throughout the book, there are several smiling-moments in praise for the author.

However, the standard of the language is comparatively poor for a writer of his like. There are many grammatically unsound sentences. It also lacks uniformity in narration. At one instant, the author describes each and every conversation and suddenly he skips many events in just a matter of sentences. This gives the impression that this book was brought to publication in haste, without a proper proofreading.

The edition I read was 261 page long. If reviewed strictly, it could have been shortened to well less than 200 pages. Maybe I am exaggerating, but you are sure to find the book verbose. The same sentiment is repeated in different places. Mainly, it is about the same argument on feminism that the readers are burdened with reading again and over again. Also, he uses the same/similar sentences to lambaste Krishna for his profligacy.

I read this book as fiction. However, a sage is introduced as Aswasthama, the immortal son of Drona, who has lived through these 5,000 years. While this adds some romance and imagination to the story, the author loses credibility for all his effort in portraying Mahabharat characters and events in a realistic manner.

Many critics enjoy comparing it with Madhavi, another Madan Prize winning novel, which is written by Madan Mani Dixit. This comparison is usually made with the fact that both books are based on pre-historic stories and both are milestones in Nepali literature. But oops, if Madhavi is Mt Everest, Radha no taller than Swayambhu ko dada.

A nice read though.

The Outsider : An Insider’s Review

AlbertCamus

Just finished reading the famous novel “The Outsider” by the famous Albert Camus.

Albert Camus

Camus is a 20th century French writer, journalist, and philosopher who won the Nobel prize for literature in 1957. He was born in 1913 in the then French Algeria and grew up as a poor fatherless kid in Algiers. His famous publications include The Outsider, The Plague, The Fall, and numerous other books.

‘Camus could never cease to be one of the principal forces in our cultural domain, nor to represent, in his own way, the history of France and of this century.’ – Jean-Paul Sartre, in Camus’ obituary (excerpt from the Introduction section of the book).

The Wikipedia is a better resource than I am for other details. Click Here.

Camus’ writings gave rise to a philosophy called absurdism. Philosophy is not my area of expertise. However, the outside-the-trend insights in his writings are expressed in a very easily-understandable narration. The Outsider is itself the best example.

About the Book

TheOutsider-AlbertCamus
Original title: L’Etranger (French).

Also translated as The Stranger by other translators. First published in 1942. Camus wrote it when he was 28.

A very small book; you can finish it in a few days, if not hours. Several translations are available. The one I read was translated by Joseph Laredo and is about 120 pages in A6 size.

Stuart Gilbert’s translation of the book in pdf.

The Outsider is often referred as an “existential” novel. However, Camus himself denied he was an existentialist.

Characters

Meursault: the protagonist. He is a French born and living in Algiers, Algeria. A young man who lives his own life. He thinks logically and has very little emotion within him. He has his own reasons for everything he does. His attitude is not easily accepted by the society – hence, an outsider.

Marie: Meursault’s girlfriend. A kind and beautiful lady who eventually wants to get settled with Meursault. She is attracted to him for the weird person he is. But at the same time, she is worried that this very nature of him might embarrass her someday.

Raymond: A neighbor man who befriends Meursault to overcome his trouble with his own girlfriend. Meursault eventually has to pay a very heavy price because of this friendship.

And there some other minor characters too. But I shall skip them!

Plot

The book opens with, “My mother died today. Or maybe yesterday, I don’t know…” This is a very unconventional way to express a sensitive issue like mother’s death.

Meursault had admitted his mother to a nursing home facility in the countryside because he could afford time and money to keep her with him. He reluctantly goes as far as the old people’s home and does not show any interest to see his mother’s body. His weirdness of not showing emotions at the demise of his mother takes everyone in the facility by surprise. He further astonishes his neighbors by going to movie and getting drunk in the next few days. Every time someone tries to console him, he tries to explain that it is not the case, sometimes even frustrating him.

According to Meursault, there’s no use mourning at his mother’s death because she’d have died someday anyway.

Meursault develops a friendship with Raymond, his neighbor. Meursault is eventually dragged into Raymond’s enmity with his own girlfriend and her brother, an Arab. On a very hot summer day when Meursault and his friends are all having a good time at a beach, they encounter the Arab and his friends. After a few complicated events, Meursault ends up shooting a man killing him on the spot.

Motive to kill, he has none, but it’s the reflex to self-defend himself. It is also the blinding and blazing sun that has made him lose his balance.

In the days that follow, in the court, Meursault is portrayed as a freak (and hence, the outsider) for sending his mother away to an old people’s home. His indifference to her death is also taken seriously by the court. He vehemently tries to explain his point of view, which goes in vain. The court (which represents the society as a whole) tries to single him out on the basis of what sort of person he is rather than what crime he has committed.

I shall not divulge the ending though. You’d be disappointed at me when you read it. But I can promise you, the second half of the novel is very interesting. Meursault’s logic of accepting/denying the situation he faces, is something that insiders have hard time believing. And, an adamant man he is. It’s impossible for anyone to persuade him into doing something that he does not believe in. An example is his refusal to believe in the God.

In this book, Camus has portrayed the life a young and carefree man who has his own ways doing things. He has no grudges against anyone, but is somehow framed into a situation that he has no intention of getting into. The society criticizes and severely punishes him for not behaving and not acting as everyone else.

Like they say, सुनेको पोखराभन्दा देखेको पोखरा राम्रो !, there are far more aspects that have not been introduced here. I hope you read it for yourself. Happy reading !