नेपालको बिकास किन भएन भनेर ‘कच-कच’ गरिरहने सबै नेपालीहरूले हेर्नै पर्ने हारुहितो नोजुसँगको अन्तर्वाता । वहाँको व्यक्तिगत भोगाइहरू र समग्रमा बिकास तथा नेपाल-जापानबिचको सोचाइबारेमा । शिक्षा, बिकास, आदि बारेमा एकदम सान्दर्भिक कुराहरू ।
करिब सबै कुरामा नोजुजीसँग सहमत ! विशेष गरी शिक्षा र त्यसमा पनि नैतिक शिक्षा अनि अनुशासनबारेको कुरा निकै मननीय छ ।
सामग्री तयार गरेकोमा समुद्रपारिलाई धेरै धन्यवाद !